View More


नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु पुष्टि

Date : 2020-05-17 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र माविस्थित क्वारेन्टाइमा मृत्यु भएका २५ वर्षीय युवााको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । यसकाो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ ।

Read Full News

Loading