View More


चीनमा थप १७ जनामा कोरोना संक्रमण : उहानमा परीक्षण अभियान, जिलिनमा लक डाउन

Date : 2020-05-17 | Source : www.nepalipaisa.com

चीनमा कोरोना भाइरसबाट थप १७ जना संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमितत हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा स्वास्थ्य परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । 

Read Full News

Loading