View More


नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संख्या २९५

Date : 2020-05-17 | Source : www.nepalipaisa.com

नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार साँझ फेरि ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यससँगै संक्रमितको संख्या २९५ जना पुगेको छ ।

Read Full News

Loading