View More


थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संख्या ३०४ पुग्यो

Date : 2020-05-18 | Source : www.nepalipaisa.com

सोमबार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित भेटिएका हुन् । 

Read Full News

Loading