कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्दा यस्तो छ पछिल्लो अवस्था
Date : 2020-05-18 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ४ हजार ४६ पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख १६ हजार ७११ पुगेको छ । हालसम्म १८ लाख ५८ हजारभन्दा धेरै उपचारपछि निको भएर घर फर्कीएका छन् ।