View More


कालिमाटी तरकारी बजारमा गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ

Date : 2020-05-18 | Source : www.nepalipaisa.com

कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको सबै परीक्षण नेगेटिभ आएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएको स्पष्ट पारेको छ ।

Read Full News

Loading