View More


कोरोना बिमा गर्ने अधिकार निर्जीवन बिमा कम्पनीलाई मात्र : बिमा समिति

Date : 2020-05-18 | Source : www.nepalipaisa.com

बिमा समितिले जीवन बिमा कम्पनीलाई कोरोना बिमा नगर्न निर्देशन दिएको छ । समितिले सोमबार निर्देशन जारी गर्दै कोरोना बिमा निर्जीवन बिमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने बताएको हो ।

Read Full News

Loading