View More


थपिए ५३ जना कोरोना संक्रमित, कुल संख्या ३५७ पुग्यो

Date : 2020-05-18 | Source : www.nepalipaisa.com

नेपालमा थप ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको बताएका छन् ।

Read Full News

Loading