View More


नेपालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण, कुल संख्या ३७५ पुग्यो

Date : 2020-05-18 | Source : www.nepalipaisa.com

नेपालमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष रहेका छन् ।

Read Full News

Loading