View More


कोरोना संक्रमणबाट १९ लाख निको भए, यस्तो छ अरु अपडेट

Date : 2020-05-19 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख ९३ हजार २६० पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख २० हजार १७३ पुगेको छ । हालसम्म १९ लाख ७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्कीएका छन् । 

Read Full News

Loading