View More


कोरोना संक्रमितको संख्या करिब ५० लाख, निको हुनेको संख्या पनि बढ्दै

Date : 2020-05-20 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४९ लाख ८६ हजार ६८१ पुगेको छ । यस्तै, मृतकको संख्या पनि ३ लाख २४ हजार ९१२ पुगेको छ । हालसम्म १९ लाख ५८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्कीएका छन् । 

Read Full News

Loading