View More


कालिमाटी वृतका दुई प्रहरीलाई कोरोना संक्रमण

Date : 2020-05-20 | Source : www.nepalipaisa.com

महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा एकजना सई र अर्का जवान रहेका छन् । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

Read Full News

Loading