View More


थप २५ जनामा कोरोना संक्रमणको पुष्टि

Date : 2020-05-20 | Source : www.nepalipaisa.com

 नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । 

Read Full News

Loading