View More


थप ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४३४ पुग्यो

Date : 2020-05-20 | Source : www.nepalipaisa.com

थप सात जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो ।

Read Full News

Loading