View More


प्रदेश २ को प्रादेशिक क्वारेन्टाइन १४ दिनका लागि सिल

Date : 2020-05-21 | Source : www.nepalipaisa.com

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजिकै बनाइएको प्रादेशिक क्वारेन्टाइन बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गंगुलीमासञ्चालित प्रादेशिक क्वारेन्टाइन बन्द गरिएको हो ।

Read Full News

Loading