View More


नेपालमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४४४ पुग्यो

Date : 2020-05-21 | Source : www.nepalipaisa.com

नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै कुल संक्रमितको संख्या ४४४ जना पुगेको छ । संक्रमितहरु झापा कचनकवल गाउँपालिका–३, ६ र ८ का १५ पुरुषहरु रहेका छन ।

Read Full News

Loading