View More


कोरोना संक्रमण फैलिंदै, १ दिनमा १ लाख थपिए

Date : 2020-05-21 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख ८८ हजार १२४ पुगेको छ । पछिल्लो १ दिनमा मात्रै करिब १ लाख नयाँ संक्रमित थपिएका छन । यस्तै, मृतकको संख्या पनि ४ हजारले बढेर ३ लाख २९ हजार ७६८ पुगेको छ ।

Read Full News

Loading