View More


थप ९ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३ पुग्यो

Date : 2020-05-21 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ जना पुगेको छ । थप ९ जना रोगी थपिएसँगै संक्रमित संख्या ४५३ जना पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमार्फत थप ९ मा कोरोना संक्रमण पुष्टि भएको बताएको हो  । 

Read Full News

Loading