View More


थप ३० जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४८७ पुग्यो

Date : 2020-05-22 | Source : www.nepalipaisa.com

नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै संक्रमित संख्या ४८७ जना पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

Read Full News

Loading