कोरोना महामारी : विश्वभर ३ लाख ३४ हजारको मृत्यु, करिब २१ लाख भए निको
Date : 2020-05-22 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ लाख ९४ हजार ८७९ पुगेको छ । यसैगरी, ३ लाख ३४ हजार ६२२ जनाको भने मृत्यु भएको छ । हालसम्म २० लाख ८१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।