View More


कोरोना संक्रमित धमाधम निको हुँदै, शुक्रबार नेपालगञ्जका २१ जना घर फर्के

Date : 2020-05-22 | Source : www.nepalipaisa.com

कोरोना संक्रमित उपचारपछि निको भएर धमाधम घर फिर्ता हुने क्रम बढेको छ । यसैक्रममा पछिल्लो पटक नेपालगञ्जका २१ जना संक्रमित पनि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading