भारतमा कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित भेटिए
Date : 2020-05-22 | Source : www.nepalipaisa.com
भारतमा कोरोना भाइरसबाट २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् ।