View More


थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५४८ पुग्यो

Date : 2020-05-23 | Source : www.nepalipaisa.com

पालमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । 

Read Full News

Loading