View More


कोरोना महामारी– विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो

Date : 2020-05-23 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ लाख ४ हजार ३४० पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४० हजार ४ पुगेको छ । हालसम्म २१ लाख ५८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्कीएका छन् । 

Read Full News

Loading