View More


थप ३६ जनामा कोरोना संक्रमण, कुल संख्या ५८४ पुग्यो

Date : 2020-05-23 | Source : www.nepalipaisa.com

शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना रहेका छन् ।

Read Full News

Loading