View More


कोरोना भाइरसबाट विश्वभर ११७ नेपालीको ज्यान गयो

Date : 2020-05-24 | Source : www.nepalipaisa.com

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने नेपालीको संख्या ११७ जना पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Read Full News

Loading