View More


बागलुङका ४ स्थानीय तह सिल

Date : 2020-05-24 | Source : www.nepalipaisa.com

बागलुङका ४ स्थानीय तह सिल गरिएको छ । कोरोना जोखिम कम गर्न बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका जेठ २० गतेसम्मलाई सिल गरिएको हो । 

Read Full News

Loading