View More


भारतमा कोरोनाबाट एकै दिन १३७ जनाको ज्यान गयो

Date : 2020-05-24 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना नयाँ संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख २५ हजारभन्दा बढी भएको छ ।

Read Full News

Loading