View More


नेपालमा थप १९ जनामा कोरोना भाइरस, कुल संख्या ६०३ पुग्यो

Date : 2020-05-24 | Source : www.nepalipaisa.com

नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमार्फत  थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको हो 

Read Full News

Loading