View More


कोरोना निको भएपछि एकै परिवारका १८ जना घर फर्किए, ४ महिने शिशुदेखि ६२ वर्षीय वृद्ध ठीक भए

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

 एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार राति डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । 

Read Full News

Loading