View More


अमेरिकामा कोरोनाबाट १ लाखको ज्यान गयो, अरु देशमा के छ अवस्था ?

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या प्रतिदिन औसतमा १ लाखले बढिरहेको छ । अहिलेसम्म हालसम्म संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४६ हजार माथि छ ।

Read Full News

Loading