View More


थप ७२ जनामा कोरोना संक्रमण, कुल संख्या ६७५ पुग्यो

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

नेपालमा थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएसँगै कुल संक्रमित संख्या ६७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६ तथा बारामा २३ जनामा संक्रमण पुष्टि भएको हो । 

Read Full News

Loading