View More


भारतमा थपिए ६ हजार ९७७ नयाँ कोरोना संक्रमित, मर्नेको संख्या ४ हजार कट्यो

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरसबाट २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका हुन् ।

Read Full News

Loading