Date : 2020-05-25 | Source : www.nepalipaisa.com
बाराका एक ७० वर्षीय वृद्धामा मृत्यु भएको ८ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएकी ती वृद्धामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।