View More


मृत्यु भएको ८ दिनपछि कोरोना पुष्टि

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

बाराका एक ७० वर्षीय वृद्धामा मृत्यु भएको ८ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएकी ती वृद्धामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

Read Full News

Loading