View More


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुग्यो

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बाराको करैयामाई गाउँपालिका–७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको बताए ।

Read Full News

Loading