View More


थप ६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ६८२ पुग्यो

Date : 2020-05-25 | Source : www.nepalipaisa.com

 नेपालमा सोमबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै सोमबार मात्रै ७८ जना नयाँ संक्रमित फेला परेका छन् । आज बिहान मात्रै ७२ जना संक्रमित थपिएका थिए ।

Read Full News

Loading