View More


काठमाडौंको टोखा क्षेत्र सिल

Date : 2020-05-26 | Source : www.nepalipaisa.com

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि ती  क्षेत्र सिल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ संक्रमितमध्ये टोखा नगरपालिकाका २ जना रहेका छन् ।

Read Full News

Loading