View More


कोरोना संक्रमितमध्ये २३ लाख ६६ हजार जना निको भएर घर फर्किए

Date : 2020-05-26 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख ९० हजार ३५८ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ४७ हजार ९०१ छ । हालसम्म २३ लाख ६६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading