View More


कोरोना आशंकामा स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाइनमा

Date : 2020-05-27 | Source : www.nepalipaisa.com

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल कोरोना भाइरसको आशंकामा होम क्वारेन्टाइनमा बसेका छन् । ढकालसँग भेट गरेकी मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत १ महिलालाई कोरोना पुष्टि भएसँगै उनी पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।

Read Full News

Loading