View More


कोरोना भाइरस संक्रमणबाट २४ लाखभन्दा बढी निको भएर घर गए

Date : 2020-05-27 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५६ लाख ८४ हजार ८०३ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ५२ हजार २२५ पुगेको छ । हालसम्म २४ लाख ३० हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading