View More


नेपालमा एकै दिन ११४ जनामा कोरोना पुष्टि, कुल संख्या ८८६ पुग्यो

Date : 2020-05-27 | Source : www.nepalipaisa.com

नेपालमा बुधबार एकै दिन थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या ८८६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबारमात्रै ११४ जना नयाँ संक्रमित थप भएका हुन् ।

Read Full News

Loading