View More
Date : 2020-05-28 | Source : www.nepalipaisa.com
कोरोनाबाट बेलायतमा थप १ भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।
Read Full News