View More


प्रदेश २ मा कोरोना संक्रमित ह्वात्तै बढे, भारतीय नाकाबाट घर फर्किनेको लर्को

Date : 2020-05-28 | Source : www.nepalipaisa.com

प्रदेश नं २ मा कोभिड–१९ बाट संक्रमितको संख्या ४०० जना पुगेको छ । आज बिहीबार मात्रै त्यहाँ ७६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यसअघि बुधबारसम्म प्रदेश २ मा ३२४ मा संक्रमण पुष्टि भएको थियो ।

Read Full News

Loading