View More


नेपालमा एकै दिन १५६ मा कोरोना पुष्टि, कुल संख्या १,०४२, मृतक ५ जना पुग्यो

Date : 2020-05-28 | Source : www.nepalipaisa.com

नेपालमा बिहीबार एकै दिन थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या १ हजार ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार मात्रै १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

Read Full News

Loading