View More


एउटै गाउँपालिकामा ७३ जना कोरोना भाइरस संक्रमित

Date : 2020-05-29 | Source : www.nepalipaisa.com

 झापाको कचनकवल गाउँपालिकामा मात्रै ७३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । जिल्लाभरमा ७९ संक्रमित भेटिएका छन् । त्यसमध्ये कचनकवल एउटै गाउँपालिकामा ७३ जना संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Read Full News

Loading