Date : 2020-05-30 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ३३ हजार ७५४ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख २७ हजार नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ६६ हजार ८९० पुगेको छ ।