View More
Date : 2020-05-30 | Source : www.nepalipaisa.com
कपिलवस्तुमा शनिबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ६५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
Read Full News