View More


नेपालमा शनिबार थप १८९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १,४०१ पुग्यो

Date : 2020-05-30 | Source : www.nepalipaisa.com

नेपालमा शनिबार मात्रै १८९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ कार्यक्रममा यस्तो जानकारी दिएको हो । जसमा कपिलवस्तुका १०९, सर्लाहीका १७, दैलेखका १४, सिरहाका ११ सप्तरीका ९ र धनुषाका ७ जना रहेका छन् ।

Read Full News

Loading