View More


कोरोना संक्रमितमध्ये २७ लाख ३८ हजार जना निको भएर घर फर्किए

Date : 2020-05-31 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६१ लाख ६० हजार २६९ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ लाख ३० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ७१ हजार ६ पुगेको छ ।

Read Full News

Loading