View More


कोरोना भाइरसबाट विदेशमा १२१ नेपालीको मृत्यु, १४ हजारभन्दा धेरै संक्रमित

Date : 2020-05-31 | Source : www.nepalipaisa.com

कोभिड–१९ भाइरसको संक्रमणबाट शनिबारसम्म विश्वभर १२१ गैरआवासीय नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । संघका अनुसारका यो साता थप ७ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

Read Full News

Loading